काठमाडौं । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष साउनदेखि माघ मसान्तसम्म आउँदा ३६ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरुको मासिक वित्तीय रिपोर्टअनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्म ३६ अर्ब ६ करोड नाफा कमाएका हुन् । माघ महिनामा मात्रै यी १० बैंकको नाफा ९ अर्ब बढेको छ ।…