काठमाडौं । नेपालगञ्ज न्यूरोडस्थित टिभी हाउस एलजी शोरुमाले आफ्नो २६औं वार्षिकोत्सव मनाएको छ । एक कार्यक्रमको आयोजना गरी कम्पनीले वार्षिकोत्सव मनाएको हो ।
विगत लामो समयदेखि ग्राहकमा समर्पित उक्त पसलले एलजी ब्राण्डका सामान खरिदबिक्रीमा विशेष छुटको व्यवस्था गरेको छ । यसका साथै इएमई (किस्ताबन्दी), एक्सचेञ्ज अफरको पनि व्यवस्था गरेको पसलले जनाएको छ ।




















प्रतिक्रिया