Logo

काठमाडाैं महानगरभित्रका तीन विद्यालयमा सञ्चालन हुन सकेन शिक्षामा सीप कार्यक्रम

काठमाडाैं । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम तीन माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन । कामपाले गत वैशाख १२ देखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम सञ्चालन हुन नसकेको विद्यालयमा केन्द्रीय कारागारमा रहेको जगन्नाथ माध्यमिक विद्यालय, नन्दी रात्रि माध्यमिक र केन्द्रीय बहिरा माध्यमिक विद्यालय रहेका छन् । जगन्नाथका विद्यार्थीलाई विद्यालय बाहिर…