काठमाडौं । देशका विभिन्न जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूले भर्ना लगायतका शीर्षकमा गैरकानुनी रूपमा चर्को शुल्क असुल गरिरहेको गुनासो बढ्दै गएपछि सरकारले यस विषयमा कडाइ गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई एक परिपत्र जारी गर्दै अवैध शुल्क असुलीको सत्यतथ्य पत्ता…