बाजुरा । शिक्षामा क्षेत्रमा लगानीका लागी स्थानीय सरकार र सरोकारवाला निकाय सँग संवाद कार्यक्रम गरिएको छ । शनिबार बाजुराको बडीमालिका नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२६ लाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीले जानकारी दिए ।…