Logo

गर्मीले सप्तरीको जनजीवन कष्टकर, सामुदायिक विद्यालय एक महिना बिदा

सप्तरी । एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणकाे दैनिकी निकै कष्टकर बनेकाे हाे । यहाँकाे तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट छ । गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी बढी प्रभावित भएका छन् । दिनहुँ साइकलमा राजविराज बजारमा घुमेर कपडा…