Logo

विद्यालय व्यवस्थापन समिति चयन निर्वाचनमा दलहरूको प्यानलै खडा

खोटाङ । ऐसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन उच्च माविको व्यवस्थापन समिति चयनका लागि शुक्रबार भएको निर्वाचनमा राजनीतिक दलहरूले प्यानलनै खडा गरेका छन् । जसका कारण विद्यालय व्यवस्थापन चयनको निर्वाचन राजनीतिक दलको निर्वाचन जस्तै बनेको थियो । निर्वाचनमा सत्तारुढ गठबन्धन दल एकातिर र नेकपा एमालेले प्यानल नै खडा गरेका थिए । शैक्षिक संस्थामा पकड जमाउने मनसायले गठबन्धन दलले…