Logo

शिक्षकलाई तलब दिन चन्दाको भर

काठमाडौं । भजनी नगरपालिका–७ का सञ्जय लोनिया विगत तीन वर्षदेखि आफ्नै गाउँको सामुदायिक विद्यालयमा अध्यापन गरिरहेका छन्। वडास्थित श्री हलौना बाबा आधारभूत विद्यालयमा कार्यरत लोनियाले वर्षभरि अध्यापन गरेबापत वार्षिक रु २०–२५ हजार मात्र पारिश्रमिक पाउँछन्। उक्त रकम पनि निश्चित हुँदैन। अभिभावक, समाजसेवी तथा स्थानीयले स्वेच्छिक रूपमा संकलन गरेको चन्दाबाट जति जुट्छ, त्यहीअनुसार पारिश्रमिक दिइन्छ। ग्रामीण…