Logo

विरोधमा उत्रिने कोलम्बिया विश्वविद्यालयका ७० जनाभन्दा बढी विद्यार्थी निलम्बन

काठमाडौं । कोलम्बिया विश्वविद्यालयले क्याम्पस क्षेत्रमा भएको विरोध प्रदर्शनमा भाग लिएका ७० जनाभन्दा बढी विद्यार्थीलाई कारबाही गरेको छ । मंगलबार एक विज्ञप्तिमार्फत विश्वविद्यालयले स्कुलको बटलर लाइब्रेरीमा भएको विरोध प्रदर्शनमा भाग लिएका विद्यार्थीलाई सजाय दिइरहेको पुष्टि गरेको एनबीसी न्युजले जनाएको छ । उक्त विरोध प्रदर्शनपछि कम्तीमा ८० जना पक्राउ परेका थिए । तर, कोलम्बिया विश्वविद्यालयले कुनै…