Logo

शिक्षकका माग सम्बोधन गर्न संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडाैं । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका छन् । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक र समर्थकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका सांसद प्रभु शाह, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी छन् । उनीहरूले विगतमा सरकार र महासंघबीच भएका सहमति…