Logo

शिक्षकहरूलाई प्रधानमन्त्रीले भने- ‘अविलम्ब वार्तामा बसौं, आन्दोलन अन्त्य गरौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा बसेर विद्यालय फर्कन आग्रह गरेका छन् । नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा प्रतिगामी, अति दक्षिणपन्थी र उग्र वामपन्थी प्रवृत्तिहरु देखा परेको बताउँदै यिनको अन्त्यका लागि सशक्त र सचेत सामाजिक अभियान आवश्यक रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले विद्यालय…