Logo

शिक्षक महासंघ र सरकारबीच साँझ ५ बजे वार्ता हुने

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई मन्त्रालयमै वार्ताका लागि बोलाएको हो । मन्त्रालयका एक अधिकारीका अनुसार वार्ताका लागि साँझ ५ बजेको समय तोकिएको छ तर शिक्षक प्रतिनिधि समयमै उपस्थित हुन्छन् वा केही ढिलाइ हुन्छ, भन्ने अहिले नै निश्चित…