Logo

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७, चुहाडेस्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान…