एजेन्सी । परीक्षा ९० सेकेण्ड अगावै सकिएपछि विद्यार्थीले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । दक्षिण कोरियाका विद्यार्थीहरूको एउटा समूहले सरकारविरुद्ध मुद्दा हालेको हाे । यस मुद्दाको कारण कलेज भर्नाका लागि लिइएको प्रवेश परीक्षा निर्धारित समयभन्दा ९० सेकेण्ड अगावै सकिएकाे विषाय हाे । यी विद्यार्थीहरूले सरकारसँग मुद्धा मार्फत दुई करोड यान क्षतिपूर्ति माग गरिरहेका छन् ।…