एजेन्सी । अक्टोबर २९, १९२३ मा टर्कीका निर्वाचित प्रतिनिधिहरूले नयाँ सरकार गठन गरेपछि "गणतन्त्र जिन्दाबाद, मुस्तफा कमल पाशा जिन्दाबाद!" भनेर नाराहरू लगाइरहेका थिए। केमाल अतातुर्क अर्थात मुस्ताफा कमाल पासाले सोही दिन टर्की अथवा तुर्की भन्ने नवगठित देशको पहिलो राष्ट्रपतिको रूपमा सपथ लिएका थिए। तर त्यो दिन देशका सबै मानिस खुसी थिए भन्ने होइन । कतिपय…