Logo

इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्कवृद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ अध्ययनको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन् । आइतबार नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लेकार्डसहित नाराबाजी गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन् । प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयहरु धरापमा परेको बताएका छन् ।उनले भने ‘ हाम्रो विश्वविद्यालय धराप छ…