भक्तपुर । भक्तपुरको सानोठिमीमा नेपाल सरकारको सहयोगमा सञ्चालनमा रहेकाे युसेफ नेपाल नामक गैरसरकारी संस्थाद्धारा ०५८ सालदेखि सञ्चालनमा रहेको बाल सुधार गृह ताेडफाेड गरेर बालबालिकाहरु भागेका छन् । भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सय जना जति बालबालिका भागेका हुन्। विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा…