काठमाडौं । नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियुले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्न सर्कुलर जारी गरेको छ । अनेराश्ववियुले आफ्ना संगठनका सबै नेता तथा कार्यकर्ताहरुलाई शिक्षा क्षेत्रका कुनै पनि ठाउँमा तालाबन्दी नगर्न सर्कुलर जारी गरेको हो । अनेरास्ववियुले जारी गरेका सर्कुलरमा भनिएको छ, ‘शैक्षिक आन्दोलनको नाममा हुने तालाबन्दीको कारण विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पठन…