काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि स्वीकृति लिनेमध्ये कर्णाली प्रदेशको हिस्सा मात्रै ३.७८ प्रतिशत रहेको छ। उक्त वर्ष कर्णालीबाट २० हजार ८८६ जनाले नयाँ र २८ हजार ५८ जनाले पुनः श्रम स्वीकृति लिए, जुन अघिल्लो वर्षभन्दा क्रमशः १६.०६ र ११.८७ प्रतिशतले बढेको हो। प्रदेशमा गरिबी दर…