Logo

कागजात नभएर वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकको उद्धार गर्दै श्रम मन्त्रालय

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले विभिन्न मुलुकमा कागजातविहीन अवस्थामा रहेका तथा भिजिट भिसामा विदेश पुगेर अलपत्र परेका १५५ नेपाली नागरिकको उद्धार गर्ने भएको छ। राष्ट्रियस्तरको कल्याणकारी कोषमा रहेको बजेटबाट उद्धार प्रक्रिया अघि बढाइएको श्रममन्त्री रामजी यादवले बताएका छन्। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा मन्त्री यादवले कल्याणकारी कोषमा…