Logo

एकमुष्ट बिज्ञापन खोल्न लोकसेवालाई पर्यो यस्तो सकस, प्रदेशले आफै कर्मचारी भर्ती गर्ने

कर्मचारी समायोजन सम्पन्न भएको घोषणा तथा १ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भनेका थिए, ‘१५ देखि २० हजार कर्मचारी भर्नाका लागि आवेदन खोल्न लोक सेवा आयोगलाई छिट्टै आग्रह गर्छौं ।’ मन्त्रीको भनाइले सरकारी सेवामा प्रवेश गर्न चाहने धेरैलाई उत्साहित बनायो । लोक सेवाको परीक्षाका लागि तयारीमा…