Logo

राेजगार

जमदारदेखि ड्राइभरसम्म नेपाली सेनामा खुल्यो पाँच हजार भन्दा बढीको जागिर



नेपाली सेनाले विभिन्न पदमा पाँच हजार ८३ जनालाई जागिर खुला गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय र पृतनमा पाँच हजार ८३ जनाका लागि दरखास्त आव्हान गरेको हो।

नेपाली सेनाका लागि लेखा जमदार, सैन्य मेडीकल, ड्राइभरलगायत सैन्यका लागि दरखास्त आव्हान गरएिको हो। दरखास्त जेठ १ गते सम्म दिन सकिने भर्ना छनोट निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार ०५:३३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।