Logo

अवैध रुपमा संचालित आरुष आयुर्वेद क्लिनिक शिल्ड: जिल्ला प्रशासनद्वारा एक लाख पचास हजार जरिवाना

काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका ८ मा अवैध रुपमा संचालित आरुष आयुर्वेदिक क्लिनिक शिल्ड गरिएको छ। आयुर्वेदिक उपचारको नाममा एचआईभी एड्स, क्यान्सर, हेपाटाइटिस जस्ता प्राणघातक रोग निको पार्ने औषधि भन्दै उक्त क्लिनिकले सयौं एचआईभी संक्रमितको स्वास्थ्यसँग खेलवाड गरेको भेटिएपछि जिल्ला प्रसासन कार्यालयले एक लाख पचास हजार रुपैयाँ जरिवाना गराएर बन्द गरेको छ। उक्त क्लिनिकले काठको धुलो…