Logo

कविता: निर्जन बस्ती

सुरुङको अन्धकार भित्र निसासिएको छु म लेदो, ढुङ्गा र बालुवा पन्छाउन नसक्दा अध्ँयारो चिर्न सकिएको छैन सुरुङको म सँगै पुरिएका छन कयौ सहकर्मीहरु र पुरिएका छन हाम्रा सपनाहरु । मेघै नगर्जी बर्षातै नभई बगे बस्ती र शहरहरु ढले मन्दिर र दरबारहरु डुबे पाठशाला र अस्पतालहरु रोइरह्यो मानवता बगे मानवताका अबशेषहरु । देश बग्यो बिश्व बग्यो…