Logo

‘लज्जावती’को पहिलो गीत ’दिलको मोटर’ सार्वजनिक, साउन २९ देखि प्रदर्शनमा आउने

काठमाडौं । आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ’दिलको मोटर’ सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा बाबुल गिरी को शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडले स्वर दिएका छन्। कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका…