Logo

‘दसरा’ले ६ दिनमा कमायो १०० करोड भारू, निर्माताले निर्देशकलाई दिए बिएमडब्लू कार उपहार

दक्षिण भारतीय अभिनेता नानी र कृति सुरेशको फिल्म ‘दसरा’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। राम नवमीको अवसर पारेर फिल्म ३० मार्चमा प्रदर्शन गरिएको थियो । जुन फिल्मले ६ दिनमा १०० करोड भारू कमाएको भारतीय सञ्चार माध्यम एनडिटिभीले जनाएको छ । ‘दसरा’ नानीको १०० करोड कमाउने पहिलो फिल्म हो। यो फिल्मले भारतसँगै अन्य देशमा…