काठमाडौँ । नेपालको सबैभन्दा लामो समय प्रशारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा (केदार घिमिरे) देखिने भएका छन् । भोली मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भुमिकामा घिमिरे प्रस्तुत हुनेछन् । मिडिया हवको अफिसियल सामाजिक सञ्जालहरुमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्बजनिक गरिएको छ । छक्का पञ्जाको प्रदर्शनको…