Logo

चौथो सातामा झन् बढे ‘लालीबजार’ हेर्न दर्शक

काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा १९२ सो पाएको उक्त फिल्मले शनिवार दर्शकको साथ पाएको छ । ‘लालीबजार’ प्राप्त गरेको शोहरू ९० प्रतिशत भन्दा बढी अकुपेन्सीका साथ प्रदर्शनरत थिए भने अधिकांश हाउस फुल थिए…