Logo

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । आइतबार 'हाइ हाइ गगन दाइ' बोलको गीत सार्वजनिक भएको हो । उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग…