काठमाडाैं । महजोडी अभिनित चलचित्र ‘महापुरुष’ आगामी कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउने भएकाे छ । चलचित्र हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएकाे बताइएकाे छ । पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भएको सामूहिक अभिव्यक्ति दिए ।…