Logo

युवराज राईद्वारा निर्देशित ‘सोल अफ द कमाण्डो’ काे प्रिमियर शो बेलायतमा, नेपालमा प्रदर्शन कहिले ?

काठमाडौं । खेलाडी राजकुमार राई अभिनित फिल्म ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ । मार्ण पक्षका अनुसार यही शनिबार बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । फिल्मको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ । त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस फिल्मको प्रदर्शन गरिनेछ ।…