काठमाडौं । शान्ति प्रियको मौलिक तीज गीत ‘छुनुमुनु गर्दै’ सार्वजजिक भएको छ । नेपाली मौलिक पर्व तीजकोअवसर पारेर सीसी नेपाल च्यानलबाट गीत सार्वजनिक भएकोहो । तीजका अवसरमा धेरै गीतहरु सार्वजनिक गर्ने गरिए पनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्ति प्रियले बताए । यस तीज गीतको शब्द शान्ति प्रियले नै लेखेका हुन् । गीतमा…