एजेन्सी । भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी र बलिउडका महानायक अमिताभ बच्चन साथी हुन् । दुवैले राजनीतिमा पनि साझेदारी गरेका थिए । अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन हिन्दी भाषाका कवि र लेखक थिए । उनी हिन्दी कविताको छायावाद कालका प्रमुख कविहरूमध्ये एक हुन् । उनको सबैभन्दा प्रसिद्ध कृति मधुशाला हो । हरिवंशले भारत सरकारको तर्फबाट…