Logo

दयाहाङ र सौगात अभिनित फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मको फस्टलुक पोस्टरमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्धि तामाङलाई देख्न सकिन्छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दया र सौगातको गेटअप केही फरक छ । यो फिल्मले दुई जना साथीको मित्रताको कथालाई देखाउन खोजेको बताइएकाे छ ।…