Logo

‘कबड्डी–४’काे अझैँपनि राम्रो ब्यापार, २८ दिनमा कमायो २२.४७ करोड

काठमाडौं । फिल्म ‘कबड्डी–४’ले बक्स अफिसमा अझैँपनि राम्रो ब्यापार गरिरहेको छ । दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर् रहेकाे रामबाबु गुरुङको निर्देशनमा तयार पारिएको यस फिल्मले २८ दिनमा २२ करोड ४७ लाखको कमाइ गरिसकेको छ । निर्माण पक्षका अनुसार यो फिल्मले अहिले पनि दैनिक ३ देखि ५ लाख रुपैयाँको बक्स अफिस कलेक्शन गर्दै…