Logo

फरक सन्देश बोकेको रास्ट्रिय गीत ‘नेपाल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । देशको बिम्ब के हुन्छ ? देश त भूगोल मात्र हो रास्ट्रको असली अनुहार त जिबन हुन्छ भन्ने बिचार बोकेको म्यूज़िक भिडियो 'नेपाल' सार्वजनिक भएको छ । विकास सुवेदीले निर्देशन गरेको भिडियो बाँके जिल्लाको नेपाल भारत सिमाबाट सुरु भएर नेपाल चीन सिमामा रहेको मुगु जिल्लामा पुगेर सकिन्छ । लोकप्रिय गायक रामचन्द्र काफ्ले ,जुनु रिजाल…