काठमाडौं । अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा घोषणा गरेकाे आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेदवारको रुपमा घोषणा गरेको थियो । घोषणा गरेको एक साता नबित्दै अभिनेता केसीले आफ्नो फेसबुकमार्फत् आफू अहिले उम्मदेवार बन्न असमर्थ रहेको जानकारी दिएका छन् । फेसबुकमार्फत् विज्ञप्ति जारी गर्दै उनले आफू प्राविधिक…