Logo

नेपाली फिल्मको रिलिज क्यालेन्डरमा, अधिकांश फिल्म भदौमा जुध्ने

कोरोना भाइरसद्वारा सिर्जित तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली फिल्मको रिलिज डेटहरू भटाभट घोषणा भइरहेका छन् । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकिएसँगै विदेशी ठूला ब्यानरका फिल्महरूले घोषणा गरेको डेट हटाएर नेपाली फिल्मको डेट घोषणा गर्न सकस देखिएको छ । हलिउड, भारतीय फिल्मसँग नपर्ने गरी फिल्म रिलिज घोषणा गर्नुपर्ने बाध्यताकै कारण केही फिल्महरू…