काठमाडौं । जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजालले हिमालय टेलिभिजनमा ‘जोगिन्दर बोले प्रणामजी’मा देखिएपछि अर्को उपनाम पनि पाए– पानवाला । जोगिन्दरको उपनामले चर्चामा आएका शिवशंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्ममार्फत पाएका थिए । ‘मलाई लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रूपमा प्रस्तुत थिएँ । त्यहीँबाट मैले…