काठमाडौं । ड्रामा क्विनको उपनामले चर्चित बलिउड अभिनेत्री राखी सावन्तले आफ्नो पति रितेश सिंहका साथ अलग भएको खुलासा गरेकी छन्। उनले भारतीय अनलाइन ई-टाइम्ससंगको कुराकानीमा अलग हुने फैसला आफ्नो नभई पतिको भएको बताएकी छन्। सन् २०१९ मा नै विवाह गरे पनि राखीले पतिलाई मिडियामा भने सार्वजनिक गरेकी थिइनन्। केही समयअघि चर्चित रियालिटी शो बिग बोसमा…