काठमाण्डौं । साहित्यकार सपना आचार्यद्वारा लिखित मलिलो माटो उपन्यासकाे लोकार्पण लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा महानायक र तिलोत्तमाका मेयरद्वारा गरिएको छ । उक्त उपन्यासको लोकार्पण नेपाली चलचित्र जगतका महानायक राजेश हमाल र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले संयुक्त रूपमा गरेका हुन्। नारीलाई प्रकृतिसँग र प्रकृतिलाई नारीसँग तुलना गरी नारी तथा प्रकृति सृष्टिका संवाहक हुन्…