Logo

संगितकार सिएल शर्माको शब्द तथा लयमा प्रतिमाको स्वर सारको चाल’ सार्वजनिक (भिडियो)

काठमाण्डौं । अहिलेका नयाँपुस्ताका जल्दाबल्दा लोकप्रिय संगितकार,सर्जक तथा गायक सिएल शर्माको शब्द र संगितमा संसारको चाल बजारमा सार्वजनिक भएको छ ।आहा टिभी मार्फत बजारमा आएको गीतमा प्रतिमा केसीलाई राग पौडेलले स्वरमा साथ दिएका छन् भने एरेन्ज विश्व अधिकारीले गरेका छन्। वित्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा जिबी चिरन, प्रदीप न्यौपाने, विना राउत र सिएल शर्माले…