Logo

‘एकै नजरमा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चक भावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्ध गर्नुभएको गीतमा राहुल प्रधानले सङ्गीत संयोजन गरेका छन् । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गरेका हुन् । विकास…