काठमाडौं । चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरूले २४ समूहमा १२२ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
जसमा चलचित्र क्षेत्रलाई ‘चलचित्र उद्योग’ र चलचित्र जाँच समितिको नाम ‘चलचित्र वर्गीकरण समिति’ राख्न सुझाव पेस गरेका हुन् । संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूमा खड्ग शाही, निश्कल राई, वासना थापा, सुशीला ढकाल, सन्तोष सुब्बा, रेखाकुमारी यादव, रेणुका काउच, कमल सुवेदी रहेका छन् ।
त्यस्तै, सरस्वती लामा, गंगालक्ष्मी अवाल, भिमकुमारी बुढामगर, गुरुप्रसाद बराल, पार्वती विक, मनिष झा, रिमा विश्वकर्मा, समीक्षा बास्कोटा, सुलभ खरेल, गणेश कार्की, अनुश्का श्रेष्ठ, विपिनकुमार यादव, ज्ञानबहादुर शाही, गणेशबहादुर विश्वकर्मा, भूमिका लिम्बु, प्रकाशचन्द्र परियार, रमेश कुमार मल्ल, भूमिका श्रेष्ठल लगायतले पनि संशोधन प्रस्ताव पेस गरेका छन् ।
यो विधेयक १४ वैशाख २०८२ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रिय सभाले २८ माघ २०८२ मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।
राष्ट्रिय सभाबाट पारित भएर आएको चलचित्र विधेयक प्रतिनिधिसभामा छलफलको प्रक्रियामा छ ।
यस्ता छन् सुझाव :





















प्रतिक्रिया