Logo

सानु महराको ‘माया गर्ने मान्छे’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिक सानु महराको स्वरमा 'माया गर्ने मान्छे' बोलको आधुनिक गीत सार्वजनिक भएको छ । विगत लामो समयदेखि नेपाली गीत–संगीतको क्षेत्रको अध्ययन गरिरहेकी सानुले पहिलो प्रस्तुतिको रुपमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । दुई वर्ष अगाडिदेखि फेसबुक पेजमा स्पन्दन नामक साहित्यिक कार्यक्रम चलाउँदै दर्शक तथा श्रोताको मन जित्न सफल सानुको उक्त गीतको भिडियो…