Logo

राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुँदै

काठमाडौं । डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने आयोजक पक्षले जनाएको छ । यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले…