Logo

स्क्रिन जोडी दिलीप र निरुताको नजुरेको सहकार्य

नेपाली फिल्मका दर्शकले रुचाएको जोडीमध्येको एक हो, दिलीप रायमाझी र निरुता सिंहको जोडी । दर्पणछायाँ, लहना, बन्धकीलगायतका फिल्ममा यो जोडीले गरेको कामलाई दर्शकले रुचाए । ठूलो पर्दामा रुचाइएको जोडी बनेका दिलीप र निरुताले फिल्म निर्माणमा समेत सहकार्य गर्ने तयारी गरेका थिए । ‘हाम्रो जोडी पर्दामा दर्शकले रुचाइरहेका थिए, साथै हामी रियल लाइफमा पनि मिल्ने साथी…