Logo

आर्यन ड्रग्स केसमा अरु तीनजना ‘स्टार किड’ को नाम

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान संलग्न लागुऔषध मुद्दामा नार्कोटिक कन्ट्रोल ब्युरो ९एनसिबी० ले नयाँ नयाँ तथ्यहरू फेला परिरहेको जनाएको छ । ३ अक्टोबरमा मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा आर्यनसहित अन्य आठजना पक्राउ गरेको थिए । त्यसपछि प्रहरीले आर्यनसँग सम्बन्धित अन्य व्यक्तिलाई सोधपुछ गरिरहेको छ । सोही क्रममा प्रहरीले आर्यनको फोनमा…