भ्वाईस अफ नेपाल सिजन थ्री का बिजेता किरण गजमेर र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो मायालाई म्युजिक भिडियो सहित बिहिबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। चर्चित चलचित्रका निर्देशक दिपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा चर्चीत नायक पुष्प खड्का ,रक्षा बुढाथोकी र बालकलाकार…