यतिबेला चलचित्र आमा ले बजार तताइरहेको छ । चलचित्र हेर्ने अधिकांशले चलचित्र आमा एकपटक सबैले हेर्नैपर्ने चलचित्र रहेको बताइरहेका छन् । आमा ले समिक्षक बाट पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यस्तै हिजो राजधानीमा चलचित्र आमा को विशेष शो राखिएको थियो । जहाँ धेरै कलाकारहरु आमा हेर्न पुगेका थिए । यस्तै चलचित्र आमा हेर्न पुगेका…